Serving on nine district
Even the all-powerful Pointing has no control about the blind text. Even the all-powerful Point about the blind text.
Be A VolunteerWhenever Lions club members get together, problems get smaller. And communities get better. Because we help where help is needed in our own communities and around the world with unmatched integrity and energy.
शुरुवात आफैवाट गरौं । परिवर्तन आफैवाट गरौं । परिवर्तन नम्रताका साथ गरौं । विगत १०५ बर्ष देखि निरन्तर सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहदै, विश्वमै सबै भन्दा धेरै देशमा आफ्नो संजाल फैलाएर, सर्वाधिक लोकप्रिय रहन सफल संस्था हो, लायन्स क्लब अन्तर्राष्टिय । लायन्स अन्तर्राष्टियको गरिमा तथा उदे श्य पुरा गर्नकालागि सेवाको हातहरुलाई बढाउनु, मनै देखि सेवा गर्ने वातावरण बनाउनु, सेवाका कार्यहरुलाई केन्दविन्दुमा राखेर व्यवस्थीत बनाउदै, कामको सहि मुल्यकंन गर्दै नेतृत्व, भाईचारा तथा सदस्यहरुको व्यक्तित्व विकासमा विशेष जोड दिदै लायन बर्ष २०२२-२०२३ लाई उदाहरणीय बर्ष बनाउन डिष्टिक ३२५ एल का कार्यक्रम, योजना तथा संरचना पारिएको छ । संसारमा परिवर्तन अपरिहार्य छ । सुर्योदय संगै हरेक विहान नयाँ परिवर्तको सुरुवात हुन्छ, पृथ्वी र चराचर जगतलाई जीवनदायी उर्जा प्रदान गर्ने सुर्य पनि परिवर्तनशिल नै छ ।वास्तवमा परिवर्तन हामी संगै यात्रा गरिरहेको छ । "If you do not change direction, you may end up where you are leading." उत्कृष्टताकोलागि परि वर्तन आवश्यक छ, जगतमा मानव नै त्यस्तो प्राणी हो जो परिवर्तन चाहन्छ र निरन्तर परिवर्तनकोलागि प्रायासरत रहन्छन्। परिवर्तनको यहि चाहनाले मानवलाई विश्वको सर्वोत्कृष्ट प्राणी बनाएको छ । मेरो विचारमा परिवर्तनको चाहाना राख्नु तथा परिवर्तनको बाटोमा लाग्नु भन्नु नै आफु र आफ्नो संस्थालाई जिवन्त बनाईराख्नु हो। यहि चाहनालाई केन्द्रविन्दुमा राख्दै, आज भन्दा ४ बर्ष अगाडी, मैले लायन्स डिष्टिक ३२५ बी १ नेपाललाई अझ सुदृढ तथा व्यवस्थित बनाउदै सबैको लायन्स बनाउनु पर्छ भन्दै परिवर्तनको नारा सहित नेतृत्वको अवसरकोलागि उमे दवारी दिएको सबैलाई अवगत नै छ । सबैको साथ र सहयोगले आज त्यो दिन आएको छ । म गर्वका साथ भन्न सक्छु, रिडिष्टिकि पछि बनेको हाम्रो डिष्टिक ३२५ एलमा परिवर्तन पक्षधरहरुको बाक्लो उपस्थिती रहेको छ ।
Fill up the form and we will contact you...