हाम्रो डिष्ट्रिकको बार्षिक तालिका अनुसारको कार्यक्रम " GRAND FELLOSHIP PROGRAM" निम्न मिति र समयमा हुनगैरहेको हुदा यहाहरुको गरिमामय उपस्थितिको लागि अनुरोध छ।
कार्यक्रम:
स्थान: GAA HALL, ठमेल, काठमाडौँ
मिति: २०७९ साल माघ १४ गते शनिवार (28 January, 2023 )
समय: दिउसो २ बजे देखि
आकर्षणहरु: खेलहरु, निर्त्यहरु तथा अरुधेरै...
सहभागी शुल्क: १५०० /- (खाजा तथा खानको ब्यबस्था रहेको छ )
पोशाक: रातो र कालो रंगको
सम्पर्क:
सह-संयोजक :- लायन रेश्मा श्रेष्ठ - 9841775455
सह-संयोजक :- लायन भावना भट्ट - 9841230054
सह-संयोजक :- लायन मन माया लालचन - 9849668908
सह-संयोजक :- लायन जोली सिल्वाल - 9803091302
रजिस्ट्रेशन को लागि:
Account Name: Reshma Shrestha
Account Number: 01000856050001
Bank Name: Kumari Bank Limited
संयोजक
लायन सुनिल रत्न तुलाधर - 9851122745
चिफ - फेलोशिप टिम