विश्व मधमेह दिवस (World Diabetes Day)

विश्व मधमेह दिवस (World Diabetes Day)

प्रिय लायन लिडर तथा क्लब PVST तथा लायन सदस्य ज्यूहरू,
नमस्कार ।।
विश्व मधमेह दिवस (World Diabetes Day) को अवसरमा लायन्स डिष्ट्रिक ३२५ एल नेपालद्वारा
निम्न मिति, समय र स्थानमा "जनचेतनामूलक सन्देश सहित न्याली (Stride - Lions Walk for diabetes awareness ) तथा स्वास्थ्य शिविर कार्यक्रम" आयोजना गरिएको हुँदा सम्पूर्ण लायन लिडर तथा क्लब सदस्य ज्यूहरूलाई उपस्थिति भई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ । 

मिति:- २०७९/०७/२८ गते सोमवार
स्थान :- बसन्तपुर डबली, काठमाडौ ।
समय:- बिहान ७: ३० बजेदेखि

कार्यक्रम संयोजक (वागमति): 
लायन रेष्मा श्रेष्ठ, FWC Coordinator- मोवाइल: 9841775455

सम्पर्क: 
लायन ज्ञानेन्द्र राज कोइराला, टिम लिडर - डाइवेटिज अवरनेस प्रोग्राम- मोबाईल: 9856023464

साथै आ-आफ्नो क्लवको अनुकुलता अनुसार कार्यक्रम राख्न हुन अनुरोध गर्दछौ। धन्यवाद ।।